न्यायमूर्ति फातिमा बीबी (जन्म: ३० अप्रिल १९२७) सर्वोच्च न्यालय को पुर्व न्यायधीश हुन् ।उनी वर्ष १९८९ मा यो पदमा नियुक्त हुने पहिलो भारतीय महिला हुन् ।[१] उनलाई ३ अक्टोबर १९९३ मा राष्ट्रिय मानवधिकार आयोग (भारत) को सदस्य बनाईएको थियो । उनको पपुरा नाम मीरा साहिब फातिमा बीबी हो । उनी तमिलनाडू को पूर्व राज्यपाल पनि भई सकेकी छिन् ।[२]

फातिमा बीबी
जन्म (1927-04-30) ३० अप्रिल १९२७ (उमेर ९६)
पथानामथिटटा, त्रावणकोर
राष्ट्रियता भारत
चिनारीको कारणभारत को उच्चतम न्यायालयको पहिलो महिला न्यायधीश, तमिलनाडु को राज्यपाल
अग्रजमर्री चन्ना रेड्डी / कृष्ण कान्त (अतिरिक्त दायित्व)
उत्तराधिकारीडा॰ सी रंगराजन (कार्यवाहक राज्यपाल)
धर्मइस्लाम
मातापितामीरा साहिब, खदीजा बीवी

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्