Archive 2006 | Archive 2007 | Archive 2008

सुझावको लागि धन्यवाद। यो टेक्स्टले निकै नै समस्या दिईराखेको छ। यसलाई मिलाउनको लागि केहि गर्न मिल्दैन र, साथी? धन्यवाद। --युकेश 19:34, 10 जेनवरी 2007 (UTC)

Thank you very much for your welcome!! Unfortunately, I can't speak Nepali, so I'll only be able to revert obvious vandalism, but thanks for the welcome anyway :) Cheers, Tangotango 04:20, 18 जेनवरी 2007 (UTC)

लिन्कको लागि धन्यवाद।--युकेश 17:32, 19 जेनवरी 2007 (UTC)

सुझावको लागि धन्यवाद सम्पादन गर्नुहोस्

राजेश जि, सुझावको लागि धेरै धेरै धन्यवाद, मैले समय अभावका कारण ती पेज हरुमा केहि राख्न भ्याएको छैन, समय पाउनासाथ् अपडेट गर्नेछु. --शंकर

जिल्लाहरुका नामहरुको बारेमा सम्पादन गर्नुहोस्

मैले नेपाली गाविस र सहरहरुको लेख बनाउने बोटमा चलाएको डेटाबेस नेपाल भाषाको थियो। त्यसमा ठाउंहरुको नाम त परिवर्तन गरें तर जिल्लाहरु भने सबैको गर्न पाएको रहेनछ। त्यसैले (काठमाडौं=येँ, ललितपुर=यल र भक्तपुर=ख्वप) जिल्लाहरुको नाम ठिक आएनछ। हुनत यी जिल्लाहरुका धेरै गाविसहरुको बारेमा लेखहरु बनिसकेका छैनन्। अब बन्ने लेखहरुमा म सुधार गर्छु। अहिले सम्मको लेखहरुमा तपाईंले सुधार गर्नुभए पनि हुन्छ अथवा म बोटबाटै सुधार गर्दछु। धन्यवाद।--युकेश १५:३२, २९ एप्रील २००७ (UTC)

राजेशजी, पहिलेको मुख्य पृष्ठमा अलि प्रोब्लेम आएथ्यो र we needed a better front page, so I changed it a bit। यो पेज ओपेरा र फायरफक्समा चल्छ? तपाईंको यो पृष्ठको लागि केही सुझाव छ भने राख्नुहोला। धन्यवाद! --युकेश १८:२४, २७ मे २००७ (UTC)
ए के एस् जीले सांचिकै राम्रो प्रयास गरिरहनुभएको छ। उहाँको नेतृत्वको एक लेखलाई मैले राम्रो लेखहरुको चयनको लागि राखिसकें। उहाँ जस्ता अन्य प्रयोगकर्ताहरु पनि पाउन सके अझ राम्रो हुन्थ्यो। --युकेश ०७:०९, २८ मे २००७ (UTC)

Could you please write a stub http://ne.wikipedia.org/wiki/Ko%C5%84skowola - just a few sentences based on http://en.wikipedia.org/wiki/Ko%C5%84skowola ? Only 3-5 sentences enough. Please.

P.S. If You do that, please put interwiki link into english version. 123owca321 २०:२६, ५ जुन २००७ (UTC)

राजेशजी, पहिले क शिर्षकको लेख मैले marked for delete गल्ती गरेको रहेछ अहिले त्यो लेखलाई उचित श्रेणीकरण (categorization) गरेको छु सायद यो मान्य हुन्छ होला । यहाँ मैले देवनागरी वर्णमालाका हरेक अक्षरको लागि अलग अलग लेख हरे भेटें । त्यस्तो सट्टा सबै वर्णमालाहरूको बारेमा एउटै लेख बनाए अझ उचित हुने थियोकि ?

त्यो बाहेक अर्को कुरो... यो नेपाली विकिपीडियामा थुप्रै लेखहरू श्रेणीकरण नगरिएको भेटियो । मैले गएको २,३ हप्ताको योगदानमा मुख्य रूपले लेखहरूलाई मुख्य पृष्टमा रहेका ९ वटा श्रेणी (मूल श्रेणीहरू) तथा त्यस अन्तरगत उपश्रेणीहरू बनाएर मिलाएर राख्ने गरेको छु । मेरो बिचारमा कुनैपनि विकिपीडियामा भएका सबै लेखहरू मूल श्रेणीहरूमा जोडिएको हुनु पर्दछ । त्यसैले हामीहरूले कुनै नयाँ लेख थप्नु भन्दा पहिले त्यो लेख कुन श्रेणी अन्तरगत पर्छ भनि बिचार गरेर उचित तरिकाले श्रेणीकरण गरेर थपेमा राम्रो हुने थियो । र यस कुरालाई administrators हरूले बढि जोड दिएर योगदानकर्ताहरूलाई सिकाएमा यो विकिपीडिया अहिलेको अवस्था बाट माथि उठ्न सक्ने थियो । आनियो १४:३२, १७ जुन २००७ (UTC)

In this wikipedia we have 2 articles about Africa titled as follows: अफ्रिका अफ्रीका 2 Days ago i marked to delete अफ्रिका because the spelling is wrong! All the other content of the two articles are identical. But now the deleted one is back again! why do you think we need these two articles for the same subject?आनियो १४:४६, १७ जुन २००७ (UTC)

"RajeshPandey/Archive 2007"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।