Premsagar
विकिपिडियामा स्वागत छ!
सम्पादन गर्नुहोस्- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!}
- Nirmal Dulal ०८:४९, ३० मार्च २०११ (UTC)
GaneshBot लाई समर्थनको लागि अनुरोध
सम्पादन गर्नुहोस्प्रेमसागरजी,
मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBotको सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:५१, २७ अप्रिल २०११ (UTC)
Please Support me --GaneshBot ०७:०२, २७ अप्रिल २०११ (UTC)
योगदान
सम्पादन गर्नुहोस्प्रेमसागरजी तपाई अन्य लेखहरूलाई पनि बढाउन सक्नुहुन्छभवानी गौतम ०६:५६, २१ मे २०११ (UTC)
Invite to WikiConference India 2011
सम्पादन गर्नुहोस्Hi Premsagar,
The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011. But the activities start now with the 100 day long WikiOutreach. Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)
We look forward to see you at Mumbai on 18-20 November 2011 |
---|
तपाइँको शैली मन पर्यो
सम्पादन गर्नुहोस्प्रेमजी तपाइँको प्रयोगकर्ता पृष्ठ पढें। तपाइँको भाषा शैली असाध्यै मन पर्यो। तपाइँले विकिपीडियामा आफ्नो प्रयोगकर्ता पेज मात्र सम्पादन गर्नुभएको रहेछ। विकिपीडियाका अन्य लेखहरू सम्पादन गर्न तपाइँलाई आग्रह गर्दछु। तपाइँ वरपरको परिवेश, विद्यालय, शहर बजार, राष्ट्रिय/अन्तरराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त व्यक्ति व्यक्तित्त्वका बारेमा नयाँ लेख सृजना गर्न र पुराना लेख लाई बढाउन पनि मद्दत गर्न सक्नुहुनेछ। नयाँ लेख सुरू गर्नुभन्दा पहिले त्यो विषयको लेख विकीमा भए नभएको चेक गर्नुहोला। धन्यवाद। --Ganesh Paudel (वार्ता) ०६:०५, २१ मार्च २०१२ (युटिसी(UTC))
नयाँ वर्ष २०६९को शुभकामना
सम्पादन गर्नुहोस्
भवानी गौतम (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
-भवानी गौतम (वार्ता) १०:३९, १० अप्रिल २०१२ (युटिसी(UTC))
Ganesh Paudel (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
--Ganesh Paudel (वार्ता) ११:४१, १० अप्रिल २०१२ (युटिसी(UTC))
शुभकामना!
सम्पादन गर्नुहोस्
Ganesh Paudel (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!