आज म कता कता दुख, नमज्जा महसुस गरी रहेको छु किन की आज फेरि मलाई अर्को बसन्तले लात हानिदै पछि पारेको छ । मेरो उमेरमा सरदर १ बसन्त, १२ महिन, ४८ सप्ताह, ३६५ दिन, ८७६० घण्टा, ५२५६०० मिनेट, ३१५३६००० सेकेन्ड थपिन जादै छ । उमेरको लेखा जोखा मा अन्तर पर्न जादै छ । जवानि हरु ढल्दै बुढौलि पनले पछ्याउदै नजिक आईरहेको र उमेरले नेटो काट्दै जिन्दगीका पाईलाहरु छोटीदै गएको भान भएको छ । यो प्रक्रिति को नियम र समयको परिधि बाट अलग हुन नसकिदो रहेछ । खैर यहि थाक मारि दिउ यी सबै कुराहरु.................।

मेरा प्यारा साथीहरु लगाएत सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनीहरु ले वितेका वर्ष २०६७ साल जे जसरि बिदाई गर्नु भए ता पनि आगामी वर्ष,दिनहरु हर्ष,ओमंग, शुख, शान्ति,सम्वृद्धि र सफलता का साथ बिताउनु हुनेछ भन्ने कामना सहित नयाँ वर्ष २०६८ सालको शुभ उपलक्ष्यको हार्दिक मङ्गल मय शुभ कामना ब्यक्त गर्दछु ।


प्रेम राना (सागर) नारायण खोला -८, सर्लाही


रुनुको पनि कत्ति मज्जा 

जन्मिदा नवजात शिशुमा विना कसैको पिडा रोए । बानल्यकालमा आमा लाई नाना भाति कुरामा डङ्ग्याउदै रोए । आज आएर कसैलाई विना अधिकार घुर्क्याउदै रोए । हिजो रोए, आज रुदैछु थाहा छैन अझै के कतिमा को सङ्ग भोलि कति धेरै रुनु छ । जसरि राम्रो बाट नराम्रो छुट्याईन्छ तेसै गरि आशुमा आशु छुट्याउनुको कुनै अर्थ हुदैन ।


हाई मामा श्री नमस्कार  ! मामा, हजुरको हालखबर कस्तो छ अनि हजुर अहिले कहा हुनुहुन्छ ? हजुर सग भेट नभएको पनि धेरै दिन भयो


भीरमा फ़ुलेका छन् सपनाका गुराँसहरु कसरी टिप्छौ र सिउरिन्छौ समयको सल्लेरी चुल्ठोमा

अबिराम बगेका छन् जीबनका अप्ठ्यारा नदी कसरी तर्छौ र पुग्छौ आकाङ्क्षाका सुदुर किनारा

thx for: रीता खत्री


मलाई सम्झि दुई थोपा आँशु नझार्नु तिमीले बग्दै छु म त संसारिक भेलमा नबगाउनु आँशुले ।

सजाई राख्ने कोशिस गर्नु आँखा को नानि मा यस्तै नै भयो मन बुझाई बस्नु यो जिन्दगानी मा ।

कुरेर बस्छु पाउने जुनि नभुल्नु मलाई याद आए भने सम्झेर मलाई सुम्सुम्याउनु देउराली को लालु पाते को पातलाई.......।


अंजुली भरी उठाएको मायाँ सागरसरी बनाई राखुँ

एक कप चीयाको साटो दुई कप शुद पानी िपउने गरौ ।


माग िदन्छु भनेको िथए तर ितमीले मुटुको टुक्रा माग्यौ


त्यसैले भन्ने गर्छन धन नै सबै कुरा होईन तर केही कुरा हो ।

िबछट्ट हर्ष र ओमगंले 

मडािरदै छ यो मन । सप्तरंगंी बहार िलएर आउदै छ मेरो मन । मेरी पृय होली-का ितिमलाई अन्त्य गरेर रमाउनेहरु । आज ितमी आउने गोरेटो गल्ली हरुमा रंगंीिवरंगंी भई ितमी लाई नै स्वागत गर्न कुरी रहेका छन् । त्यसैले आउ मेरी पृय म पनी ितम्रै पर्खाईमा सप्तरंगंी बहार िलएर पर्खी बसेको छु । िहचिकचाउनु पर्दैन ितमीले िनर्वस्त्र भए पनी आउ । यहाँ ितमी लाई देख्नेहरु कोही छैनन् केबल ितमी आएको महसुस गर्ने छन् र ितमी लाई सप्तरंगहरु संग celebrate गर्ने छन् ।

यौवन र सयपत्री उस्तै उस्तै हुन्छ


भिनन्छ सत्य सधै िततो हुन्छ म संग पिन त्यस्तो िततो छ जो सत्य नै हुन सक्छ ।


कोमल फूलले सबैलाई कोमल देख्छन र त कसैलाई िबझाउन चाहन्न तर काँडा जो कसैलाई देखी सहदैनन् ।

कमलको फूल िहलोमा नै फूल्छन् हेरौ यो िदन जेठ १४ गते अन्त्य हुन्छ िक हुदैन ।

के यिह हो गुरु दक्शीणा ।


छोराले आफ्नो बाबु संग अंशवण्डा िलए जस्तै सबैले जाितय प्रदेश िकन माग्दै छ के नेपाल त्यसको सम्पती हो र  ? हामीले भन्नु पर्छ हामी सबैले स्वािभमानी नेपाली भई बाच्न पाउँ ।


पिरस्रम गरी कमाएको एक रुपैयाँ पाँच रुपैयाँ भन्दा बढी मूल्यवान हुन्छ ।


सरसर मायाँ वरवर, वरवर मायाँ सरसर, िफक्का िफक्का मेरो िजवनमा मायाँको रंग भर ।

मारुनी गीत

केटा: ढाका टोपी िसरैमा फूल फूल्यो भीरैमा

लाइदेउ कान्छी िटपेर आफ्नै िसरैमा

केटी: फूल फूल्यो भीरैमा िटपी लाएँ िसरैमा

पार्यो मलाई ए कान्छा िपर िपरैमा

केटा:, केटी: फेटा बाँध्ने मादली त पाउजू लाउने केटी

छम्छम् नाच मारुनी त ताली िपटी िपटी

स्यावास

छम्छम् नाच मारुनी त ताली िपटी िपटी

स्यावास


एउटा राम्रो पुस्तक पढ्नुको जानकारी त्यती वेला हुनेछ जितवेला त्यस पुस्तकको अिन्तम पृष्ठ पल्टाउँदा आफ्नो असल िमत्र गुमाएको महसुस गर्नेछ ।


Haku : Hello Sweet Heart !!
Putali : Hello dear,
Haku : के छ हो माया मलाई ितम्रो िनकै याद आइराछ िन !!!
Putali : लौ अिघ भर्खर कुरा गरेको हैन फोनमा ?
Haku : म्यमपाका फेरी ितम्लाई नै परेछ !!!


सेरेको दाँतमा िकरा लागेछ अिन डेन्िटस्ट कहाँ गएछ

डेन्िटस्ट्: ४ दिन िबहान बेलुकी दुध र िबस्कुट खाने, र ५ दिन दुधमात्र खाने, िकरा अवस्य िनस्कन्छ ।
 सेरेले ४ िदन दुध र िबस्कुट खाएछ अिन पाँचौ िदन दुधमात्र खाएछ्
 
 िकराले बािहर िनस्केर भन्यो -"आज िबस्कुट छैन ?"