विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, Madheshi civil societyज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०३:५७, ४ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

प्रयोगकर्ता नाम सम्पादन गर्नुहोस्

  विकिपिडियामा तपाईँलाई स्वागत छ। तपाईँको प्रयोगकर्ता नाम "Madheshi civil society" विकिपिडियाको प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन गरेको मैले पाएको छु। जसको  कारण प्रचारकारी प्रयोगकर्ता नाम रहेको छ। यदि तपाईँलाई आफ्नो प्रयोगकर्ता नामले नीतिको उल्लङ्घन गरेको नलागेमा, तपाईँले यहाँ एउटा कारण सहित छोटो टिप्पणी लेख्न सक्नुहुनेछ अथवा तपाईँ आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न 'यो फारम' भर्न सक्नुहुनेछ, अथवा नयाँ खाता सृजना गरेर सम्पादन गर्न सक्नुहुनेछ। धन्यवाद। -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०४:२०, ४ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

 विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...