मधेशी नागरिक समाज को स्थापना इ.स २००४ मा मधेशका जुझारी यूवा गणेश कुमार मण्डल को नेतृत्वमा भएको हो | मधेश एक भूगोल हो जसमा बसोवास गरिने मानिस हरुलाई मधेशी भनिन्छ | यो नेपाल को दक्षिणी भाग समतल भूभाग हो |