नेपाली विकिपीडियामा तपाईंलाई स्वागत छ। यो विकिपीडिया सम्बन्धि तपाईंको जिज्ञासा, प्रश्न वा सुझावहरु राख्न परेमा (यो विकिपीडियाको) एड्मिनिस्ट्रेटरको वार्तालाप पृष्ठमा परिवर्तन गर्नु होला। अहिले यहाँ ३ जना एड्मिनिस्ट्रेटर (इन्दिवरजी, राजेशजी तथा म) छन्। तपाईंको यो विकिपीडिया तथा नेपाली भाषा प्रतिको सहयोग जारी रहनेछ भन्ने आशा गर्दछु। धन्यवाद।--युकेश 00:17, 9 फेब्रुअरी 2007 (UTC)

भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो

धन्यवाद! --युकेश १५:४१, १४ सेप्टेम्बर २००७ (UTC)

हात्ती आयो हात्ती आयो फुस्सा पृष्ठ मेटाउन नामाङ्कित सम्पादन गर्नुहोस्

 

यो लेख हात्ती आयो हात्ती आयो फुस्सा मेटाउनका लागि नामाङ्कित गरिएको छ र कारण निम्न दिइएको छ:

अन्य लेखमा राख्न सकिने तर स्वतन्त्र लेखको रूपमा अनुतिर्ण--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:०६, ५ फेब्रुअरी २०२१ (नेपाली समय)

जबकि विकिपिडियाका सबै योगदानकर्ताहरूका रचनालाई कदर गरिन्छ, तैपनि पृष्ठहरू धेरै कारणले मेट्न सकिन्छ।

तपाईँले मेटाउन नामाङ्कित सूचना, {{proposed deletion/dated}} हटाउन सक्नुहुन्छ, तर कृपया, किन नामाङ्कित गरियो जानकारी वार्ता पृष्ठ अथवा लेखको वार्ता पृष्ठमा व्याख्या गर्नुहोला।

कृपया, {{proposed deletion/dated}} हटाइ पृष्ठ सुधार गर्ने विचार सम्बोधन गर्नुहोस्। जसले मेटाउने प्रक्रिया बन्द हुनेछ, तर अन्य प्रक्रिया रहिरहनेछ। विशेष गरी, शीघ्र मेट्नुपर्ने प्रक्रिया अन्तर्गत छलफल बिनै पृष्ठ मेटाउन सकिन्छ र/पनि मेटाउनु पर्ने लेखहरूले छलफललाई कुरि सहमतिका आधारमा मेटिनेछन्। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:०६, ५ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्