नमस्ते । मेरो नाम मार्टिन हो

सिन्डिकेट (गीत) शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा स्वागत छ। तपाईँले सृजना गर्नुभएको पृष्ठ सिन्डिकेट (गीत), मेटाउन चिनो लगाइएको जानकारी एक सूचना हो । यो दुई वा धेरै शीघ्र मेट्नुपर्ने आधार अन्तर्गत गरिएको छ, जसलाई छलफल बिनै कुनै पनि समयमा मेटाउन सकिन्छ। यदि पृष्ठले यी कुनै पनि कडाईका-साथ-परिभाषित मापदण्ड पूरा गर्दछ भने, यो एक प्रशासकद्वारा शीघ्र मेटाइनेछ। यसलाई चिनो लगाइनुका कारणहरू निम्न छन्:

  • यो एक परीक्षण पृष्ठ जस्तो देखिन्छ। (सा२ हेर्नुहोस्।) कृपया तपाईँले गर्न चाहनुहुने कुनै पनि अन्य परीक्षणहरूको लागि प्रयोगस्थल प्रयोग गर्नुहोस्। यदि तपाईँ हाम्रो ज्ञानकोशमा योगदान पुर्‍याउने बारेमा बढी जान्न चाहानुहुन्छ भने स्वागत पृष्ठ हेर्नुहोस्।
  • यो कुनै सामग्री नभएको लेख हो, वा जसका सामग्रीहरू केवल कुनै सामग्री समावेश नगरेको, वा बाहिरी सुत्रहरू, श्रेणीहरू, "यो पनि हेर्नुहोस्" खण्ड, एक शीर्षकको पुनर्लेखन, च्याट-जस्तो टिप्पणीहरू, ढाँचा चिनोहरू, र/वा तस्विरहरू मात्र समावेश गर्दछ। (ले३ हेर्नुहोस्।) छोटो लेख समावेश गर्न विकिपिडियामा न्यूनतम मापदण्डहरू छन्; तपाईँ आवश्यक जानकारीको लागि अपूर्ण लेखहरू मा यी देख्न सक्नुहुन्छ। साथै कृपया नोट गर्नुहोस् कि लेख उल्लेखनीय विषयहरूमा हुनुपर्दछ र उनीहरूको सामग्रीले प्रमाणित गर्ने भरपर्दो स्रोतहरूको सन्दर्भ प्रदान गर्नुपर्दछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:००, २४ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Germartin1ज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्