प्रयोगकर्ता वार्ता:CommonsDelinker
विकिपिडियामा स्वागत छ!सम्पादन
- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! राजेश ०५:१५, २१ सेप्टेम्बर २००७ (UTC)
Invite to WikiConference India 2011सम्पादन
Hi CommonsDelinker,
The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011. But the activities start now with the 100 day long WikiOutreach. Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)
We look forward to see you at Mumbai on 18-20 November 2011 |
---|
समर्थनको लागि अनुरोधसम्पादन
आदरणीय CommonsDelinkerज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !सम्पादन
नमस्ते CommonsDelinkerज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म
संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।
विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !सम्पादन
समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।
विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))
विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूहसम्पादन
नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))
विकी विमिन एडिटाथन २०१८सम्पादन
नमस्ते नेपाली विकिपिडियन साथी, अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी नेपाली विकिपिडियामा मार्च ८, २०१८ देखि अप्रिल ८, २०१८ सम्म नारी सम्मानमा समर्पित विकी विमिन एडिटाथन २०१८ प्रतियोगिता संचालन भइरहेको छ, सहभागी हुनका लागि सहभागीताको लागि आवेदन फारम भर्न हुन हार्दिक अनुरोध गर्दछौ ।
विकी लभ्स मोन्युमेन्ट्स २०१८सम्पादन
विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।