Amritpokhara
विकिपिडियामा स्वागत छ!
सम्पादन गर्नुहोस्- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नयाँ प्रयोगकर्ता सन्देश (कुरा गर्ने) १५:४३, ९ जुन २०१५ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
सम्पादन गर्नुहोस्Amritpokharaजी , सन् २०१५ मे महिनामा ३ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:०८, १२ जुन २०१५ (युटिसी(UTC))
नयाँ लेख
सम्पादन गर्नुहोस्अमृत जी, नयाँ लेखको लागि यहाँ हेर्नुहोला। - DULAL (मसँग कुरा गर्नुहोस्) १२:५४, १७ जुलाई २०१५ (युटिसी(UTC))
विकिथन-४को निम्तो !
सम्पादन गर्नुहोस्प्रिय Amritpokhara ज्यू,
समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !
आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :
- नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
- नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
- नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
- विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
- ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०४:५९, १ अक्टोबर २०१५ (युटिसी(UTC))
वार्तालाप पृष्ठ
सम्पादन गर्नुहोस्.... नाम अमृत अधिकारी ठेगाना: जुरोपानी ७ झापा हाल:नयाँ बानेश्वर १० काठमाण्डौँ नेपाल शिक्षा: उत्तरमध्यमा(+२) जन्ममिति:२०५६/०७/०४. विश्वविद्यालय: नेपाल संस्कृत विश्वविद्यालय. क्याम्पस: वाल्मिकि विद्यापीठ
विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !
सम्पादन गर्नुहोस्प्रिय Amritpokhara ज्यू,
समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।
विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))
विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !
सम्पादन गर्नुहोस्नमस्ते Amritpokharaज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म
संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।
विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !
सम्पादन गर्नुहोस्समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।
विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
सम्पादन गर्नुहोस्धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)