Nirjal Shrestha |
---|
|
 २०१३ को तस्विर |
जन्म | तानसेन, पाल्पा |
---|
वासस्थान | काठमाडौं |
---|
राष्ट्रियता | नेपाली |
---|
जातीयता | नेवार |
---|
नागरिकता | नेपाली |
---|
पेशा | रोजगार |
---|
कार्यकाल | ९ वर्ष |
---|
उल्लेखनीय कार्य | प्रमुख चित्र तथा प्रमुख लेख व्यवस्थापन |
---|
उचाइ | ५.७ इन्च |
---|
About Me - मेरो बारेमा
मैले मिति २००८।१२।१० देखि विकिपिडियामा आफ्नो विकिपिडियाको यात्राको शुरुवात गरेको थिए र हाल आएर यसमा सक्रिय सम्पादकको भुमिका निभाइ रहेको छु । विशेषतः मेरो रुची प्रविधि, भुगोल, संस्कृती, अर्थ, लेखापरीक्षण, कर तथा व्यवसायिक ऐन तथा विकिपिडियामा ढाँचाको प्रयोगमा रहेकोले मेरो योगदानहरु पनि यसैसँग सम्बन्धित रहेको छ । यसको अलावा चित्रमा मेरो विशेष रुचि रहेकोले गर्दा हालै विकिपिडियाको मुख्यपृष्ठमा प्रमुख चित्रलाई मिति अनुसार परिवर्तन हुने गरि बनाउने अभ्यासको शुरुवात गर्नमा योगदान रहेको थियो । साथै इतिहासमा आजलाई पनि थालनीको प्रयास गरेको थिए जसमा नेपाली विकिपिडिया समुदायका सम्पूर्ण सम्पादकहरूको सहयोगबाट उक्त खण्ड हाल नेपाली विकिपिडियाको मुख्य पृष्ठको अंगको रूपमा रहन सफल भएको छ ।
नेपाल विकिपीडियाको मुख्यपृष्ठ व्यवस्थापनमा समेत मेरो रूची रहेकोले गर्दा अन्य सम्पादक साथीहरूको सहयोगबाट प्रजातान्त्रिक रूपमा आवधिक रूपमा परिवर्तन गर्न थालनी गर्नमा समेत योगदान रहेको थियो । मुख्यपृष्ठ व्यवस्थापनको लागी प्रमुख लेख, आजको लेख, प्रमुख चित्र्, इतिहासमा आज तथा के तपाईलाई थाहा छ? मा मुख्यत सम्पादनहरू गर्ने गर्दछु ।
नेपाली विकिपीडियाको अलावा अग्रेजी विकिपिडीयामा पनि मेरो योगदानहरु रहेको छ ।
प्रमुख योगदानहरु(अगस्ट २०१९ सम्म)
- नेपाली विकिपिडिया - १२,७७५+
- अग्रेजी विकिपिडिया - ९७०+
- विकी कमन्स - ९४१+
- विकीडाटा - ४८७+
अलङ्कारहरु
Copyright 2014 © all right reserved.