प्रयोगकर्ता:NRoyN/प्रयोगस्थल

अन्टार्क्टिका
Antarctica
विश्वमा अन्टार्क्टिकाको स्थिति (दक्षिण ध्रुव मध्यमा)
कुल क्षेत्र
किमी १४०००,०००
वर्ग मील५०००,०००
बर्फ रहित२८०,००० किम
१००,००० वर्ग मील)
बर्फ सहित१३,७२०,००० किमी
(५,३००,००० वर्ग मील)
जनसंख्या ७औँ
स्थाई००००
अस्थाई१०००
समय क्षेत्रछैन
(UTC-३) खाली ग्राहमलैण्डको लागि
इंटरनेट TLD.aq
Calling codeप्रत्येक बेसको पैतृक देशमाथी निर्भर

स्थिति सम्पादन गर्नुहोस्

अन्टार्क्टिका महाद्विप दक्षिण ध्रुवको केन्द्रमा स्थित छ।

परिचय सम्पादन गर्नुहोस्

अन्टार्क्टिका एउटा ठूलो महादेश (एउटा भूमिको ठूलो भाग) हो I यो महादेश विश्वको दक्षिणमा स्थित छ। यो युरोपभन्दा पनि ठूलो छ। यहाँको मौसम अत्तिनै चिसो छ। लगभग अन्टार्क्टिकाको ९८% भाग बरफले ढाकिएको छ। पानी पनि निकै चिसो र कडा (Solid) छ[१], मतलब यहाँ चारै तिर अधिकतर सेतै-सेतो देखिन्छ। यहाँ मैक मुरडो र पाल्मेर (समुद्र किनारा नजीक) शहरमा मात्र केही मान्छे बसो बास गर्छन अन्यथा एकदमै कम मान्छे बसो बास गर्छन। यहाँ एक विज्ञान स्टेशन छ (एक शहर विज्ञानको) दक्षिण ध्रुव नजीकै[२] जहाँ विज्ञान परिक्षण (experiments) भइ रहन्छ। यहाँ अत्यन्तै बढी चिसो हुनाले कर्मचारी र बैज्ञानिकहरु गर्मि महिनामा मात्र काम गर्छन्[३] I यहाँ विभिन्न प्रकारको परिक्षण गर्ने कोशिश हुन्छ। यो परिक्षणहरू पृथ्विको मौसम र हाम्रो उपग्रह सँग सम्बन्धित हुन्छन्।

कसरी जाने? सम्पादन गर्नुहोस्

चित्र:Antarcticaship.jpg

जो व्यक्ति त्याहाँ जान चाहन्छ ऊ हवाईजहाज र पानीजहाज दुबै बाट जान सक्छ। यदि पानीको जहाजबाट जान खोज्नुहुदैँछ भने तपाई अष्ट्रेलिया बाट आफ्नो यात्रा शुरु गर्न सक्नुहुने छ। तपाईं कंगारुज, न्युजील्यान्ड , अर्जेन्टिना बाट पनि आफ्नो यात्रा शुरु गर्न सक्नु हुनेछ।

अधिकार सम्पादन गर्नुहोस्

चित्र:Antarcticz.jpg

अन्टार्कटिका मात्र एक यस्तो महादेश हो जहाँ एउटा पनि देश छैन। यो महादेश विश्व को सबै मानिषको लागि खुल्ला छोडिएको छ। अर्काको स्वतन्त्रताको लागि तपाईं यहाँ बाट केही पनि गर्न अन्तराष्ट्रियरूपमा आजाद हुनुहुन्छ। यहाँ कुनै पनि देशको नियम, सन्धि अथवा Agreement लाग्दैन। तपाईं यहाँ जेपनि गर्न आजाद हुनुन्छ।यहाँको भू-भाग र पानीमाथी कुनै देशको अधिकार लाग्दैन।

जन्तु र वनस्पति सम्पादन गर्नुहोस्

पेग्युईन
पेग्युईन

अंटार्कटिमा एकदमै कम वनस्पति छ; ठूलो मात्रामा सास लिने जन्तुहरूमा मात्र पेँग्युईनहरू (एक प्रकारको पंक्षि जुन उडनसक्दैनन) र सिल, व्हेल (मम्लस)हरू छन। यहाँ एउटा पनि ध्रुविय भालू (Polar bear) छैनन | (सेतो भालू (white bears) जुनकि उत्तरी ध्रुवमा पाइन्छन् पाइन्छन) यहाँ निवास गर्छन।

मौसम र वातावरण सम्पादन गर्नुहोस्

चित्र:Whitebeara.jpg

अंटार्कटिकापेसिफिक महासागर , अटलांटिक महासागर, र हिन्दमहासागरले घेरियेको छ तर समुद्रहरू यस्को दाहिनामा चारै तर्फ छ जस्लाई दक्षिणी सागर भनिन्छ। त्यहाँबाट नजीकको महादेश दक्षिणी अमेरिका हो।

अंटार्कटिकामा, अँधेरो हुन्छ (प्रकाश हुन्न) जाडोको मौसममा, तर गर्मीको मौसममा सूर्यले यहाँ २४औँ घण्टा प्रकाश दिन्छ। (two times the number ten, plus four more) hours a day.

एउटा भोल्केनो (आगोको चुचुरो) अंटार्कटिकामा छ। यस्लाई माउण्ट ईरेबस नाम दिइयेको छ। माउण्ट ईरेबस धेरै उच्च छ र एक समयमा धेरै तातो थियो।

मीडिया:उदाहरण.ogg

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "What Is Antarctica Like?", १२ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१७ 
  2. "The World Factbook", ९/१५/२०१७, अन्तिम पहुँच ९/१५/२०१७ 
  3. "The World Factbook", ९/१५/२०१७, अन्तिम पहुँच ९/१५/२०१७ 

अन्य साईटहरू सम्पादन गर्नुहोस्