प्रमुख कार्यकारी अधिकृत

सङ्गठनको सबैभन्दा वरिष्ठ अधिकारी (कार्यकारी) वा व्यवस्थापक
(प्रबन्ध निर्देशकबाट अनुप्रेषित)

प्रमुख कार्यकारी अधिकृत (सिइओ) सामान्यतया व्यावसायिक, नाफा रहित अथवा गैह्र नाफा रहित सङ्गठनको सबैभन्दा वरिष्ठ अधिकारी (कार्यकारी) वा व्यवस्थापक हुन्छ । कुनै पनि निगम, कम्पनी, गैह्रनाफामुखी, वा सरकारी निकायद्वारा नियुक्त गरिएको प्रमुख नै प्रमुख कार्यकारी अधिकृत हुन् । उसले सामान्यतया कार्यकारी निर्देशक समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्दछ । ब्रिटिश अङ्ग्रेजीमा सिइओलाई प्रबन्ध निर्देशक (एमडी)[१] वा प्रमुख कार्यकारी (सिइ) पनि भन्ने गरिन्छ ।[२]

दायित्व सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Professional English in Use – Finance, Ian MacKenzie, Cambridge University Press, 2006, p.16
  2. "Chief Executive Definition from Financial Times Lexicon", Lexicon.ft.com, अन्तिम पहुँच २०१२-११-२८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्