प्रदेश प्रमुख (लुम्बिनी प्रदेश)

लुम्बिनी प्रदेशको प्रदेश प्रमुख नेपालको लुम्बिनी प्रदेशको नाममात्रको राष्ट्रप्रमुखनेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो लुम्बिनी प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।

चयन प्रक्रिया

सम्पादन गर्नुहोस्

नेपालको संविधानको धारा १६४ मा भनिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
  2. पैंतीस वर्ष उमेर पूरा भएको, र
  3. कुनै कानूनले अयोग्य नभएको।
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
झा, उमाकान्तउमाकान्त झा २०७५ माघ ५ २०७६ कात्तिक १७ २८८ दिन
यादव, धर्मनाथधर्मनाथ यादव २०७६ कात्तिक १९ २०७८ साउन १२ १ वर्ष, २६४ दिन
अमिक शेरचन २०७८ साउन १२ २०८१ साउन १६ ३ वर्ष, ४ दिन
धर्तीमगर, कृष्णबहादुरकृष्णबहादुर धर्तीमगर २०८१ साउन १७ बहालवाला १५२ दिन

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्