प्रदेश प्रमुख (मधेश प्रदेश)
मधेश प्रदेशको प्रदेश प्रमुख नेपालको मधेश प्रदेशको नाममात्रको राष्ट्रप्रमुख र नेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग मधेश प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो मधेश प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।
चयन प्रक्रिया
सम्पादन गर्नुहोस्नेपालको संविधानको धारा १६४ मा भनिएको छ:
- सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
- पैंतीस वर्ष उमेर पूरा भएको, र
- कुनै कानूनले अयोग्य नभएको।
सूची
सम्पादन गर्नुहोस्क्र. | नाम | पदभार ग्रहण | पदभार मुक्त | पदावधि |
---|---|---|---|---|
१ | रत्नेश्वर लाल कायस्थ | २०७५ माघ ५ | २०७६ कात्तिक १७ | २८८ दिन |
२ | तिलक परियार | २०७६ कात्तिक १९ | २०७७ फागुन ७ | १ वर्ष, १०६ दिन |
३ | राजेश झा | २०७७ फागुन ७ | २०७८ भदौ १ | १७९ दिन |
४ | हरिशङ्कर मिश्र | २०७८ भदौ १ | २०८० फागुन ३० | २ वर्ष, २०९ दिन |
५ | सुमित्रा सुवेदी भण्डारी | २०८० चैत २ | बहालवाला | २९३ दिन |