मुख्य सूची खोल्नुहोस्

प्रजातान्त्रिक गणतन्त्र कङ्गो राष्ट्रिय फुटबल टिम

यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि प्रजातान्त्रिक गणतन्त्र कङ्गो राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फुटबलको लागि शासकीय निकाय प्रजातान्त्रिक गणतन्त्र कङ्गो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो
उपनाम(हरू)चितुवाहरू [१]
सङ्गठनप्रजातान्त्रिक गणतन्त्र कङ्गो फुटबल सङ्घ
सब-कन्फेडेरेसनमध्य अफ्रिकी फुटबल सङ्घ
कन्फेडेरेसनअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
प्रमुख प्रशिक्षकFlorent Ibengé
कप्तानYoussouf Mulumbu
सर्वाधिक उपस्थितिMuteba Kidiaba (६४)
सर्वाधिक गोलकर्ताDieumerci Mbokani (१७)
गृह रङ्गशालाStade des Martyrs
फिफा कोडCOD
फिफा बरियता क्रम४० Decrease(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम२८ (जुलाई-अगस्ट २०१७)
फिफा निम्न बरियता क्रम१३३ (अक्टोबर २०१२)
इएलओ बरियता क्रम६३ Increase(२४ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम२० (मार्च १९४७)
इएलओ निम्न बरियता क्रम१११ (सेप्टेम्बर २०१२)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
बेल्जिएन कङ्गो ३–२ Northern Rhodesia 
बेल्जिएन कङ्गो; १९४८
ठु्लो विजय
प्रजातान्त्रिक गणतन्त्र कंगो प्रजातान्त्रिक गणतन्त्र कङ्गो १०–१ जाम्बिया 
(किन्शासा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो; २२ नोभेम्बर १९६७)
ठूलो हार
युगोस्लोभाकिया युगोस्लाभिया ९–० झैरे
(गेल्सनकर्शन, पश्चिम जर्मनी; १८ जून १९४७)
विश्वकप
खेलहरू१ (पहिलो खेल: १९४७)
उत्कृष्ट नतिजासमुह चरण, १९७४
अफ्रिकी राष्ट्र कप
खेलहरू१५ (पहिलो खेल: १९६५)
उत्कृष्ट नतिजाबिजेता, १९६८१९७४
अफ्रिकी राष्ट्र च्याम्पियनसिप
खेलहरू४ (पहिलो खेल: २००९)
उत्कृष्ट नतिजाबिजेता, २००९२०१६

सन्दर्भ सामग्रीसम्पादन

  1. "राष्ट्रिय फुटबल टोलीका उपनामहरू", topendsports.com, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१६ 

बाह्य कडीहरूसम्पादन