प्रकाश पादुकोण

भारतीय ब्याडमिन्टन खेलाडी

प्रकाश पादुकोण पूर्व भारतीय ब्याडमिन्टन खेलाडी हुन । वहाँ भारतको कर्नाटक राज्यबाट हुन । वहाँको जन्म १० जुन १९५५ मा भएको हो । [२][३] सन् १९८० मा वहाँले अल इङ्ल्यान्ड ब्याडमिन्टन च्याम्पियनसिप जितेका थिए, सो प्रतियोगिता जित्ने वहाँ पहिलो भारतीय थिए । प्रकाशलाई सन् १९८२ मा पद्म श्रीले सम्मानित गरिएको थियो ।

प्रकाश पादुकोण
प्रकाश पादुकोण
व्यक्तिगत जानकारी
जन्म: (1955-06-10) १० जुन १९५५ (उमेर ६८)
बेङ्गलोर, भारत
उचाई:१.८५ मी (६ फिट १ इन्च)
देश:भारत
हात प्रयोगदायाँ
पुरूष एकल
उच्चतम क्रम[१] (१९८०)
पदक कीर्तिमान
 भारतको प्रतिनिधित्व गर्दै
पुरूष ब्याडमिन्टन
विश्व च्याम्पियनसिप
कांस्य पदक – तेस्रो स्थान १९८३ कोपनहेगन पुरूष एकल
ब्याडमिन्टन विश्वकप
सवर्ण पदक – पहिलो स्थान १९८१ कुवालालमपुर पुरूष एकल

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्