प्रकाश पादुकोण
भारतीय ब्याडमिन्टन खेलाडी
प्रकाश पादुकोण पूर्व भारतीय ब्याडमिन्टन खेलाडी हुन । वहाँ भारतको कर्नाटक राज्यबाट हुन । वहाँको जन्म १० जुन १९५५ मा भएको हो । [२][३] सन् १९८० मा वहाँले अल इङ्ल्यान्ड ब्याडमिन्टन च्याम्पियनसिप जितेका थिए, सो प्रतियोगिता जित्ने वहाँ पहिलो भारतीय थिए । प्रकाशलाई सन् १९८२ मा पद्म श्रीले सम्मानित गरिएको थियो ।
प्रकाश पादुकोण | ||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
व्यक्तिगत जानकारी | ||||||||||||||||||||
जन्म: | बेङ्गलोर, भारत | १० जुन १९५५|||||||||||||||||||
उचाई: | १.८५ मी (६ फिट १ इन्च) | |||||||||||||||||||
देश: | भारत | |||||||||||||||||||
हात प्रयोग | दायाँ | |||||||||||||||||||
पुरूष एकल | ||||||||||||||||||||
उच्चतम क्रम | १[१] (१९८०) | |||||||||||||||||||
पदक कीर्तिमान
|
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Prakash Padukone Profile", iloveindia, अन्तिम पहुँच १५ अगस्ट २०१३।
- ↑ http://www.iloveindia.com/sports/badminton/players/prakash-padukone.html
- ↑ http://www.ibtimes.co.in/deepika-proud-kannadiga-says-prakash-padukone-612906