प्यालेस्टाइन (क्षेत्र)

प्यालेस्टाइन(अरबी: فلسطين Filasṭīn, Falasṭīn, Filisṭīn; प्राचीन युनानी: Παλαιστίνη, Palaistinē; रोमन: Palaestina; हिब्रु: פלשתינה Palestina) भन्नाले पश्चिमी एसियाको भू–मध्य सागर र जोर्डन नदी वीचको भूक्षेत्र भन्ने बुझिन्छ । हाल यस क्षेत्रमा इजरायल र प्यालेस्टिनी भू–क्षेत्र पर्दछ जसमाथि प्यालेस्टाइन राज्यको घोषणा गरिएको छ ।[]

Palestine is located in Asia
  रोमन सीरिया प्यालेस्टाइनको सीमारेखा
  मान्यता प्राप्त प्यालेस्टाइनको सीमारेखा
अलाक्सा मस्जिद

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. de Geus, 2003, p. 7.

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्