गजा पट्टी प्यालेस्टाइनको क्षेत्र हो । यसको क्षेत्रको दक्षिण-पश्चिम ६ देखि ११ किलोमिटर चौडाई र लगभग ५१ किलोमिटर लम्बाई रहेको छ । सन् २०१२ मा यसले आफ्नो पश्चिमी सामुन्द्रिक किनारा सहित आफ्नो क्षेत्र प्यालेस्टाइनमा गाँसेको थियो । सन् २०१२ को संयुक्त राष्ट्र महासभाले प्यालेस्टाइनलाई गैर सदस्य राष्ट्रको पर्यवेक्षकको रुपमा घोषणा गरेको थियो ।[१]

गाजा पट्टी

قطاع غزة
द गाजा पट्टीको झण्डा
झण्डा
Location of द गाजा पट्टी
Largest cityगाजा
आधिकारिक भाषाहरूअरेबिक
नियन्त्रितप्यालेस्टाइनप्यालेस्टाइन
Leaders
महमुद अब्बास
रमी हम्दल्लाह
क्षेत्रफल
• जम्मा
३६० किमी (१४० वर्ग माइल)
जनसङ्ख्या
• सन् २०१४ लगत
१८१६३७९
• घनत्व
५,०४६ /किमी2 (१३,०६९.१ /वर्ग माइल)
मुद्रा अन्य
समय क्षेत्रयुटिसी+२
• Summer (DST)
युटिसी+३
टेलिफोन कोड+970
इण्टरनेट टिएलडी.ps
  1. सन् १९५१ देखि गाजा पट्टीमा प्रयोग हुदै आएको छ ।
  2. सन् १९८५ देखि ।

यसको नाम यसको प्रमुख शहर गाजा (उच्चारण गाज्जा पनि हुन्छ) बाट राखिएको हो । यसको दोश्रो प्रमुख शहर यसको दक्षिणमा स्थित राफा छ जो इजिप्टको सीमा सँग टासिएर रहेको छ । गाजापट्टीमा लगभग १८ लाख मानिस रहने गरेको छ जसमा ४ लाक मात्रै गाजा शहरमा बसोबास गर्छन ।

इतिहाससम्पादन

गाजा पट्टी चित्र दीर्घासम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन