पोर्तो रिको राष्ट्रिय फुटबल टोली

पोर्टो रिको राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección de fútbol de Puerto Rico) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पोर्टो रिकोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पोर्टो रिको फुटबलको लागि शासकीय निकाय पोर्टो रिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

पोर्टो रिको
उपनाम(हरू)El Huracán Azul
(निलो आँधी)
सङ्गठनपोर्टो रिको फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ (क्यारिबियन)
प्रमुख प्रशिक्षकAmado Guevara
कप्तानहेक्टर रामोस
सर्वाधिक उपस्थितिआन्ड्रेस कबरेरो, हेक्टर रामोस (३५)
सर्वाधिक गोलकर्ताहेक्टर रामोस (१८)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला पोर्टो रिको
फिफा कोडPUR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१७५ Steady (२५ अक्टोबर २०१८)
उच्च वरीयता९७ (मार्च १९९४)
निम्न वरीयता२०२ (नोभेम्बर २००४)
पहिलो अन्तर्राष्ट्रिय
 क्युबा १–१ पोर्टो रिको पोर्तो रिको
(हभाना, क्युबा; १२ नोभेम्बर १९४०)
ठूलो विजय
पोर्तो रिको पोर्टो रिको ९–० सेन्ट मार्टिन सेन्ट मार्टिन
(पोर्ट-औ-प्रिन्स, हाइटी; ९ सेप्टेम्बर २०१२)
ठूलो हार
Netherlands Antilles नेदरल्याण्डस एन्टिलस १५–० पोर्टो रिको पोर्तो रिको
(काराकस, भेनेजुएला; १५ जनवरी १९५९)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "पोर्टो रिको – अन्तर्राष्ट्रिय खेलहरूका सुची", आरएआएसएफ डटकम, रेक स्पोर्ट सकर तथ्याङ्क फाउन्डेसन, ३१ जनवरी २००७, अन्तिम पहुँच ३० जुन २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्