पोर्तो रिको महिला राष्ट्रिय फुटबल टोली
(पोर्टो रिको महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
पोर्टो रिको महिला राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección femenina de fútbol de Puerto Rico) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पोर्टो रिकोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो पोर्टो रिको फुटबलको लागि शासकीय निकाय पोर्टो रिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | El Huracán Azul | ||
---|---|---|---|
सङ्गठन | पोर्टो रिको फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||
उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | David Guillemat | ||
कप्तान | Karina Socarrás | ||
सर्वाधिक उपस्थिति | Jackie Cruz (१४) | ||
सर्वाधिक गोलकर्ता | Karina Socarrás (१६) | ||
गृह रङ्गशाला | Juan Ramón Loubriel Stadium | ||
फिफा कोड | PUR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९९ १९ (२२ जून २०१८)[१] | ||
उच्च वरीयता | ९१ (२४ मार्च २०१७) | ||
निम्न वरीयता | १२३ (2014) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
क्यानडा २१–० पोर्तो रिको (Etobicoke, ओन्टारियो, क्यानडा; २८ अगस्ट १९९८) | |||
ठूलो विजय | |||
पोर्तो रिको १२–० ग्रिनडा (ब्यामोन; २१ अगस्ट २०१५)[२] | |||
ठूलो हार | |||
क्यानडा २१–० पोर्तो रिको (Etobicoke, ओन्टारियो, क्यानडा; २८ अगस्ट १९९८) | |||
कनकाकाफ महिला च्याम्पियनसिप | |||
उपस्थिति | १ (पहिलो खेल १९९८) | ||
उत्कृष्ट नतिजा | समुह चरण, १९९८ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "पोर्टो रिको: फिफा/कोका-कोला विश्व बरियता", फिफा, अन्तिम पहुँच २५ जुन २०१८।
- ↑ ओलम्पिक छनोट नतिजा