पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
(पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अनुप्रेषित)
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा अवस्थित एक निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल हो। यस विमानस्थलले प्रति वर्ष एक लाख यात्रुहरूलाई सेवा दिने अपेक्षा गरिएको छ।[४]
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
मालिक | नेपाल सरकार | ||||||||||
सञ्चालक | नेपाल नागरिक उड्डयन प्राधिकरण | ||||||||||
सेवा गर्ने स्थान | पोखरा | ||||||||||
अवस्थित स्थान | पोखरा, गण्डकी प्रदेश, नेपाल | ||||||||||
खुला | १ जनवरी २०२३[२][३] | ||||||||||
निर्देशाङ्क | २८°११′२३″N ८४°००′५४″E / 28.189690°N 84.014893°E | ||||||||||
वेबसाइट | pia | ||||||||||
नक्सा | |||||||||||
गण्डकी प्रदेश भित्रको स्थान | |||||||||||
धावनमार्ग | |||||||||||
|
करिब ३७ सय रोपनी क्षेत्रफलमा रहेको विमानस्थल सन् २०२१ जुलाई ११ भित्र निर्माण हुने गरी नेपाल सरकारको विभिन्न प्रक्रियाहरू पूरा गरी चाइनिज सीएएमसी कम्पनीलाई सरकारले जिम्मेवारी दिएको छ।[५][६] प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपाल र चिनियाँ सरकारबीच करीब २२ अरब रूपैयाँ लागतमा २५०० मीटरको रन वे, दश हजार वर्गमिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन भएको विमानस्थल निर्माण हुने सम्झौता भएको थियो।[७] बोइङ–७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमानहरूमात्र ल्यान्ड गर्नमिल्ने यस विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हरिएको छ।[८]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "About Pokhara International Airport"। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-३० मिति
- ↑ "Nepal: Pokhara International Airport Commences its Operation", News18 (अङ्ग्रेजीमा), ३ जनवरी २०२३, अन्तिम पहुँच ६ जनवरी २०२३।
- ↑ "Pokhara takes off", Nepali Times (अङ्ग्रेजीमा), ६ जनवरी २०२३, अन्तिम पहुँच ६ जनवरी २०२३।
- ↑ "Pokhara Regional International Airport (PRIA)", www.airport-technology.com, अन्तिम पहुँच १८ मार्च २०१८।
- ↑ "पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको १२ प्रतिशत काम सकियो", कारोबार दैनिक, अन्तिम पहुँच २०१९-०३-१३।
- ↑ "पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अब अगाडि बढ्ने", सेतोपाटी, अन्तिम पहुँच २०१९-०३-१३।
- ↑ "पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास", बीबीसी नेपाली, अन्तिम पहुँच २०१९-०३-१३।
- ↑ "पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तीब्र, अढाई वर्षपछि विदेश जान काठमाडौँ आउनु नपर्ने!", आर्थिक न्यूज, अन्तिम पहुँच २०१९-०३-१३।[स्थायी मृत कडी]