पेन्गुइन मुख्यतया अन्टार्टिकामा पाइने उड्न नसक्ने चरा हो । यो चरा विशेष रूपमा अन्र्टाटिका क्षेत्रमा पाइन्छ । यो चरा जल तथा जमिन दुवै स्थानमा बस्न सक्ने यसको विशेष क्षमता रहेको छ भने यसको रंग सेता र कालो दुइ रंगको मिश्रण रहेको हुन्छ । यसले आफ्नो आहाराको लागि पानी मुनि गएर स–साना माछाहरु तथा अन्य पानीमा पाइने जीवहरूको शिकार गर्छन । यस चराको आधा जीवन समुद्रमा र आधा जमिनमा बसेर बिट्छ ।[१]

पेन्गुइन
सामयिक शृङ्खला: Paleocene-Recent, 62–0 Ma
जेन्टु पेन्गुइन, Pygoscelis papua
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
उपवर्ग:
गण:
Sphenisciformes

Sharpe, 1891
कुल:
Spheniscidae

Bonaparte, 1831
Range of Penguins, all species (aqua)

Aptenodytes
Eudyptes
Eudyptula
Megadyptes
Pygoscelis
Spheniscus
For prehistoric genera, see Systematics

पेन्गुइन

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्