पृथ्वीराज चौहान (महाकाव्य)

नेपाली महाकाव्य

पृथ्वीराज चौहान (महाकाव्य) लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको काव्य हो। [१]

पृथ्वीराज चौहान
पृथ्वीराज चौहान (महाकाव्य) पुस्तक
पृथ्वीराज चौहान (महाकाव्य) पुस्तक
लेखकलक्ष्मीप्रसाद देवकोटा
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
विसं २०४९
मिडियाको प्रकारPrint (Hardcover, Paperback)
पृष्ठ१८४
आइएसबिएन978-99933-2-510-4 Parameter error in {{isbnt}}: Invalid ISBN.

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्