पूर्वी टिमोर राष्ट्रिय फुटबल टोली

पुर्वी टिमोर राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा पूर्वी टिमोरको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो पुर्वी टिमोरमा फुटबलको लगि शासकीय निकाय पुर्वी टिमोर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो । यस देशले सन् २००५ सेप्टेम्बर १२ मा फिफा राष्ट्रियको मान्यता पाएको थियो ।

पुर्वी टिमोर
उपनाम(हरू)O Sol Nascente
(द राईजीङ सन)
Pequena Nação do Samba
(द लिटल साम्बा नेसन)
सङ्गठनपुर्वी टिमोर फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घएएफएफ (दक्षिण-पुर्वी एसिया)
प्रमुख प्रशिक्षकNorio Tsukitate
कप्तानAnggisu Barbosa[१]
सर्वाधिक उपस्थितिAnggisu Barbosa (२७)
सर्वाधिक गोलकर्ताMurilo de Almeida (६)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला
फिफा कोडTLS
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१९० Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१४६ (जुन २०१५)
निम्न वरीयता२०६ (अक्टोबर २०१२)
पहिलो अन्तर्राष्ट्रिय
 श्रीलङ्का ३–२  पूर्वी टिमोर
(कोलम्बो, श्रीलङ्का; २१ मार्च २००३)[२]
ठूलो विजय
 पूर्वी टिमोर ५–१ कम्बोडिया 
(योङ्गुन, म्यानमार; ५ ओक्त२०१२)
ठूलो हार
 पूर्वी टिमोर ०–१० साउदी अरब 
(डिली, पूर्वी टिमोर; १७ नोभेम्बर २०१५)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "पुर्वी टिमोर राष्ट्रिय फुटबल टिम कप्तान", १ जुलाई २०१४, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "पुर्वी टिमोरको खेल,बरियता र अङ्क", विश्व फुटबल इएलअ‍ो बरियता: पुर्वी टिमोर, अन्तिम पहुँच २४ नोभेम्बर २०१६