पूर्ण बहादुर घर्ति मगर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेपाली राजनीतिज्ञ हुन्

पूर्ण बहादुर घर्ति मगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा रुकुम पूर्व १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा १२२६२ मत हासिल गरेका थिए। []

पूर्ण बहादुर घर्ति मगर
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्ररुकुम पूर्व १
व्यक्तिगत विवरण
जन्मरुकुम पुर्व, भुमे गाउपालिका वार्ड नं.-९ साबिक चुनवाङ् गा.वि.स. वडा नं. -६
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२०७४ फाल्गुन २ गते लुम्बिनी प्रदेशको पहिलो सभामुख पदमा निर्विरोध निर्वाचित भई १ कार्यकाल कार्य गरेको ।[]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२० 
  2. "प्रदेश सभा - लुम्बिनी प्रदेश", pradeshsabha.p5.gov.np, अन्तिम पहुँच २०२३-१२-१२  वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-११ मिति