पुरी नेपाल तथा भारतमा बसोबास गर्ने हिन्दु तथा पाकिस्तानका मुसलमान मानिसहरूको एक थर हो । भारतमा यो थर भारत तथा पाकिस्तानको पन्जाब क्षेत्र उत्पत्ति भएको मानिन्छ ।


इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

पुरी थर दशनामि थर हो ।1. गिरि 2.पुरी 3.भारती