पुँवर थापा
नेपाली क्षत्रिय घराना
पुँवर थापा नेपाली खस क्षेत्रीको एक कुलघरान हो । पुँवर थापाहरू आफ्नो कुलको उत्पत्ति भारतको राजस्थानका पारमार (पुँवर) राजपुतबाट भएको दाबी गर्दछन् ।[१] यस कैरनको गोत्र हो ।
सरदार भक्ति थापा लमजुङ जिल्लाका कुलीन पुँवर थापा थिए।[१][२] सार्क महासचिव अर्जुन बहादुर थापा सरदार भक्ति थापाका आठौँ पुस्ता हुन् ।[३] पुंवर क्षत्रीको आत्रय गोत्र होइन कपिल गोत्र हो ।
उल्लेखनीय पुँवर थापाहरू
सम्पादन गर्नुहोस्- भक्ति थापा, नेपाली सेनाका सरदार
- अर्जुन बहादुर थापा, सार्क महासचिव
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ https://thehimalayantimes.com/kathmandu/plea-to-declare-bhakti-thapa-a-martyr/
- ↑ http://www.tarunkhabar.com/article/475/jag.html?fb_comment_id=871531282949564_877672022335490#f22310f6e056aa[स्थायी मृत कडी]
- ↑ https://www.nepal.ekantipur.com/ampnews/2013-12-15/6239.html वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१५ मिति