पुँवर थापा

नेपाली क्षत्रिय घराना

पुँवर थापा नेपाली खस क्षेत्रीको एक कुलघरान हो । पुँवर थापाहरू आफ्नो कुलको उत्पत्ति भारतको राजस्थानका पारमार (पुँवर) राजपुतबाट भएको दाबी गर्दछन् ।[१] यस कैरनको गोत्र हो ।

सरदार भक्ति थापा, प्रसिद्ध पुँवर थापा क्षत्री

सरदार भक्ति थापा लमजुङ जिल्लाका कुलीन पुँवर थापा थिए।[१][२] सार्क महासचिव अर्जुन बहादुर थापा सरदार भक्ति थापाका आठौँ पुस्ता हुन् ।[३] पुंवर क्षत्रीको आत्रय ग‍ोत्र होइन कपिल गोत्र हो ।

उल्लेखनीय पुँवर थापाहरू सम्पादन गर्नुहोस्

स्रोतहरू सम्पादन गर्नुहोस्