पुँवर, पँवार भारतीय पारमार वंशबाट अप्रभंश भएको नाम हो । पुँवर राजपुत जाति तथा क्षेत्री जातिमा पाइने थर वा कुलघरान हो । पँवार मराठा जातिमा पाइने थर हो । क्षेत्रीहरूमा पुँवर कुलघरानका थापा, खड्का, विष्ट, आदि हुन्छन् ।
"https://ne.wikipedia.org/w/index.php?title=पुँवर&oldid=786371" बाट अनुप्रेषित