पिपरा दीछित उत्तर प्रदेशको देवरिया जिल्लामा पर्ने एउटा गाउँ हो। यो गाउँ भटनी खण्ड र सलेमपुर तहसील अन्तर्गत रहेको छ। यो गाउँमा मन्दिर, देह बाबाको स्थान लगायतका धार्मिक स्थानहरू रहेका छन्। यस गाउँमा बसोबास गर्ने मानिसहरू मुख्यतया हिन्दीभोजपुरी भाषा बोल्दछन्।[]

पिपरा दीक्षित
गाउँ
पिपरा दीक्षित is located in उत्तर प्रदेश
पिपरा दीक्षित
पिपरा दीक्षित
उत्तर प्रदेशको नक्सामा स्थान
पिपरा दीक्षित is located in भारत
पिपरा दीक्षित
पिपरा दीक्षित
पिपरा दीक्षित (भारत)
निर्देशाङ्क: २६°२४′२५″N ८३°५६′४५″E / २६.४०६९°N ८३.९४५८°E / 26.4069; 83.9458निर्देशाङ्कहरू: २६°२४′२५″N ८३°५६′४५″E / २६.४०६९°N ८३.९४५८°E / 26.4069; 83.9458
राष्ट्र भारत
राज्यउत्तर प्रदेश
जिल्लादेवरिया
सरकार
 • अङ्गग्राम पञ्चायत
भाषाहरू
 • आधिकारिकहिन्दीभोजपुरी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
२७४७०१
टेलिफोन कोड०५५६६

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Gram Panchayat List, Deoria district.