पिटबुल (गायक)

अमेरिकी र्‍यापर

पिटबुल एक अमेरिकी गायक तथा र्‍यापर हुन् । उनको जन्म १९८१ को जनवरी १५ मा अमेरिकाको फ्लोरिडा सहरमा भएको थियो ।

पिटबुल
Pitbull (7906562418).jpg
सन् २०१२ मा पिटबुल
व्यक्तिगत विवरण
वास्तविक नामअर्मान्डो क्रिस्टियन पेरेज[१][२]
उपनाममिस्टर ३०५, मिस्टर वोर्ल्डवाइड
जन्म (१९८१-०१-१५) जनवरी १५, १९८१ (उमेर ३९)
मायामि, फ्लोरिडा, अमेरिका
किसिम
पेशा
  • र्‍यापर
  • रेकर्ड निर्माता
वाद्ययन्त्रस्वोर
सक्रिय वर्ष२००१–हालसम्म
लेबल
सहयोगी
वेबसाइटpitbullmusic.com

बाल्यकाल र शिक्षासम्पादन

अर्मान्डो क्रिस्टियन पेरेजको जन्म सन् १९८१ जनवरी १५ मा मियामी फ्लोरिडामा भएको थियो । उनको बुबाआमाको उनी सानै हुँदा सम्बन्ध बिक्षेदन भएको थियो र त्यस पछि उनलाई आमाले पालन पोसण गरेकि थिइन । उनले मियामी कोरल पार्क हाई स्कूल बाट स्नातक गर्नु अघि दक्षिण मियामी सीनियर हाई स्कूल मा प्रथमिक शिक्षा लियका थिय, जहाँ उनले र्‍यापिङमा आफ्नो क्यारियर को ध्यान दिए।

त्यसपछि उनले आफ्नो स्टेज नाम पिटबुल राख्ने निणय गरे। मियामिमा लिल गोन संगको भेटपछि उनले आफ्नो र्‍यापिङ कार्यकालको सुरुवात गरे।

कार्यकालसम्पादन

२००१–२००३:लुके रेकर्डस् र टिभीटि रेकर्डस्सम्पादन

सन् २००१ मा पिटबुलले लुथर क्याम्पबेलको लुके रेकर्डस्मा हस्ताक्षर गरे । २००१ मा पिटबुल प्रसिद्ध कलाकार संगीत एवं प्रबंधन रबर्ट फर्नान्डेज द्वरा पेश गरिएको थियो जाँहा उनी नव कलाकार थिय ।

एल्बमहरुसम्पादन

चलचित्रसम्पादन

बर्ष चलचित्र भुमिका सारंस
२०१२ ला ग्यासोलिना: रिगेटन एक्सप्लोजन आफै
२०१३ ब्लड मनि आफै फिचर चलचित्र
२०१३ एपिक बुफो स्वोर मात्र
२०१९ अग्लि डल्स निर्णय हुन बाँकि स्वोर मात्र / वास्तविक गित

टेलिभिजनसम्पादन

बर्ष शीर्षक भुमिका शारंस
२००७ पंक'डि उनी आफै
२००७–२००८ ला ईस्किना आफै २ एपिसोड; निर्माता र लेखक
२०१० ह्वेन आइ वज १७ आफै
२०१२ सार्क ट्यांक आफै प्रमुख पाहुना
२०१२ डान्सिङ विथ द स्टार आफै पाहुना
२०१५ एम्पाऐर आफै सिजन २,एपिसोड ४

भिडियो गेमसम्पादन

बर्ष शीर्षक भुमिका शारंस
२००६ स्कारफेस: द वोर्ल्ड इज योर्स स्वोर

व्यक्तिगत जीवनसम्पादन

सन्दर्भ सामाग्रीसम्पादन

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Herald 2003
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named boatlift

बाहिरी लिङ्कहरूसम्पादन