पानीअमला
परिभाषा
सम्पादन गर्नुहोस्उनिउँका पातजस्ता लामालामा पात हुने, जरामा पानी नै पानी भएजस्तो रसिला झुसिला तथा खैरा फल फल्ने एक जातको झार³ त्यसैको फल । यसलाई अंग्रेजीमा Puneala plum र ल्याटिन भाषामा Flacourtia cataphracta Roxb. भनिन्छ ।
संस्कृत पर्यायवाची नामहरू
सम्पादन गर्नुहोस्आमलकी, नागर, पानीयामलक, प्राची, प्राचीना, प्राचीनामलक र रक्तक ।
आयुर्वेदिक फाइदा
सम्पादन गर्नुहोस्यसले त्रिदोष, तिर्खा र जरो नाश गर्दछ ।
बेफाइदा
सम्पादन गर्नुहोस्यसको पाकेको फलले पित्त र कफ बढाउँदछ र गर्मी गर्दछ । यो पचाउन कठिन हुन्छ ।
पानीअमला | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | N. cordifolia
|
वैज्ञानिक नाम | |
Nephrolepis cordifolia (L.) K. Presl | |
पर्याय | |
|
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा पानीअमला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।