पानामा महिला राष्ट्रिय फुटबल टोली

पानामा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पानामाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो पानामामा फुटबलको लागि शासकीय निकाय पानामा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

पानामा
सङ्गठनपानामा फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकRaiza Gutierrez
सर्वाधिक उपस्थितिRaiza Gutierrez
फिफा कोडPAN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता६६ वृद्धि ७५ (२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता६० (सेप्टेम्बर २००८)
निम्न वरीयता१४० (डिसेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 ग्वाटेमाला १–२  पानामा
(सान साल्भादोर, एल साल्भादोर; २८ जुलाई २००२)
ठूलो विजय
 पानामा १५–२  बेलिज
(ग्वाटेमाला शहर, ग्वाटेमाला; २१ नोभेम्बर २००२)
ठूलो हार
 संयुक्त राज्य अमेरिका ९–०  पानामा
(सियाटल, संयुक्त राज्य अमेरिका; २ नोभेम्बर २००२)
कनकाकाफ महिला गोल्ड कप
उपस्थिति३ (पहिलो खेल २००२)
उत्कृष्ट नतिजाचौथो स्थान (२०१८)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "महिला गोल्ड कप २००६", अन्तिम पहुँच अक्टोबर १३, २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्