पानामा महिला राष्ट्रिय फुटबल टोली
(पानामा महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
पानामा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पानामाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो पानामामा फुटबलको लागि शासकीय निकाय पानामा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
सङ्गठन | पानामा फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Raiza Gutierrez | ||
सर्वाधिक उपस्थिति | Raiza Gutierrez | ||
फिफा कोड | PAN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ६६ ७५ (२८ सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ६० (सेप्टेम्बर २००८) | ||
निम्न वरीयता | १४० (डिसेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ग्वाटेमाला १–२ पानामा (सान साल्भादोर, एल साल्भादोर; २८ जुलाई २००२) | |||
ठूलो विजय | |||
पानामा १५–२ बेलिज (ग्वाटेमाला शहर, ग्वाटेमाला; २१ नोभेम्बर २००२) | |||
ठूलो हार | |||
संयुक्त राज्य अमेरिका ९–० पानामा (सियाटल, संयुक्त राज्य अमेरिका; २ नोभेम्बर २००२) | |||
कनकाकाफ महिला गोल्ड कप | |||
उपस्थिति | ३ (पहिलो खेल २००२) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान (२०१८) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "महिला गोल्ड कप २००६", अन्तिम पहुँच अक्टोबर १३, २०१८।