नेपाल वायुसेवा निगम विमान दुर्घटना ४ फागुन २०७०

नेपाल वायुसेवा निगमको उडान नम्बर १८३ विमान विसं २०७० फागुन ४ मा दुर्घटना भएको हो । उक्त विमान अर्घाखाँची जिल्लाको ढिकुरा गाउँ विकास समिति–८ स्थित मसिने लेकको जंगलमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी त्यसमा सवार सबै (१८ जना)को मृत्यु भयो । जहाजमा १५ यात्रु र चालक दलका सदस्य तीनसहित १८ जना थिए । पोखरा विमानस्थलबाट जुम्लाका लागि फगुन ४ गते दिउँसो उडेको ९एन–एबिबि–डिएचसी ६ नम्बरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा सो लेकमा फेला परेको थियो । [१]

नेवानी उडान नम्बर १८३
दुर्घटनास्थलमा भेटिएको क्षतविक्षत विमान
Crash
मिति४ फागुन २०७०
स्थलढिकुरा, अर्गाखाँची जिल्ला, नेपाल
२७°५५′N ८३°०७′E / २७.९१°N ८३.१२°E / 27.91; 83.12निर्देशाङ्कहरू: २७°५५′N ८३°०७′E / २७.९१°N ८३.१२°E / 27.91; 83.12
विमान
विमानको प्रकारde Havilland Canada DHC-6 Twin Otter
सञ्चालकनेपाल वायुसेवा निगम
दर्ता नम्बर9N-ABB
विमान उडानपोखरा विमानस्थल, नेपाल
गन्तव्यजुम्ला विमानस्थल, नेपाल
यात्रुहरू१५
चालक दल
मृत्यु१८ (सबै)
जोगिन सफल0

मृतकहरू सम्पादन गर्नुहोस्

बुद्ध एयर दुर्घटना असोज ८ २०६८
नाम नागरिकता
क्याप्टेन शंकर श्रेष्ठ   नेपाली
सहचालक रवीन्द्र बञ्जारा   नेपाली
परिचारिका मुना महर्जन   नेपाली
मानव सेजुवाल   नेपाली
गौरी कठायत   नेपाली
टेकबहादुर महतरा   नेपाली


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्