नेपालमा धर्मले विभिन्न समूह र विश्वासलाई समेट्छ।[२] नेपाल धर्मनिरपेक्ष राष्ट्र हो र नेपालको संविधानमा धर्मनिरपेक्षता छ। नेपालका सबैभन्दा व्यापक रूपमा अभ्यास गरिएका धर्महरू हिन्दु र बौद्ध धर्म हुन्, जुन (२०११ को अनुसार) क्रमशः राष्ट्रिय जनसङ्ख्याको ८१.३% र ९.०४% हो।[३] एक सर्वेक्षण अनुसार नेपाल विश्वको सबैभन्दा धार्मिक हिन्दु बहुल देश हो, जसमा धेरैजसो महत्वपूर्ण हिन्दु तीर्थस्थलहरू यसै देशमा केन्द्रित छन्।[४]

नेपालमा धर्म (२०११)[१]

  इस्लाम (४.३९%)
  ईसाई धर्म (१.४१%)
  बोन धर्म (०.०४%)
  सिख धर्म (०.०१%)
  जैन धर्म (०.०१%)
  अन्य (०.२६%)

जनसाङ्ख्यिकी सम्पादन गर्नुहोस्

नेपालमा धर्म (२०११ को जनगणना)[५]
धर्म जनसङ्ख्या प्रतिशत
हिन्दु धर्म २१,५५१,४९२ ८१.३४%
बुद्ध धर्म २,३९६,०९९ ९.०४%
इस्लाम धर्म १,१६२,३७० ४.३९%
किराँत धर्म ८०७,१६९ ३.०४%
इसाई धर्म ३७५,६९९ १.४१%
प्रकृति (प्रकृति पूजा) १२१,९८२ ०.४६%
बोन धर्म १३,००६ ०.०४%
जैन धर्म ३,२१४ ०.०१%
बहाइ धर्म १,२८३ ०.०१%
सिख धर्म ६०९ ०.०१%
अन्य/अनिर्दिष्ट ६१,५८१ ०.२५%
कुल २६,४९४,५०४ १००%

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Statistical Yearbook of Nepal, Kathmandu: Central Bureau of Statistics, २०१३, पृ: २३, मूलबाट १८ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ डिसेम्बर २०१५ 
  2. Interim Constitution of Nepal - Equal Rights Trust
  3. "Same Same But Different: Religion in Nepal", Inside Himalayas (en-USमा), २०१८-०६-२०, मूलबाट २०२१-०२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०७-०१ 
  4. "South Asia : Nepal", The World Factbook, Central Intelligence Agency, मूलबाट २०२१-०१-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०७-०१ 
  5. "Population Monograph of Nepal Volume II (Social Demography)", मूलबाट २०२१-११-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२५