नेपालगञ्ज गोल्डकप २०७३


नेपालगञ्ज गोल्डकप २०७३ नेपालगञ्ज गोल्डकपको दोस्रो संस्करण हो । सडन डेथमा १-१(५-६) विजयी हुँदै अग्नी रुपन्देहीले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको उपाधि जितेको थियो। निर्धारित समय १–१ को बराबरी, टाइब्रेकरमा ४–४ को बराबरीपछि सडन डेथमा रुपन्देही विजयी भएको थियो । सडन डेथमा पनि ३–३ पेनाल्टी हान्नु परेको थियो ।साएमजी क्लब संकटालाई बिहीबार सडन डेथमा पराजित गर्दै रुपन्देहीले वर्षको दोस्रो उपाधि जितेको हो ।

२०७३ नेपालगञ्ज गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
नेपालगञ्ज
मिति२०७३,४ फागुन २६ देखि चैत ३ गते सम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल रूपन्देही ११ (पहिलोऔँ उपाधि)
उप-विजेतानेपाल संकटा क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
शीर्ष गोलकर्ता(हरू)अमर डंगोल(RUP-XI)
(५ गोल)

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

राउन्ड १ सम्पादन गर्नुहोस्

  सुदूरपश्चिम ११ ०-१   दिल्ली युनाइटेड

सेमिफाइनल सम्पादन गर्नुहोस्

  झापा ११ ०-२   संकटा क्लब
महेन्द्र रंगशाला

  नेपाल पुलिस क्लब १-२   रूपन्देही ११
जुमानु राई   ३५' अमर डंगोल   ५५'७५'
महेन्द्र रंगशाला

फाइनल सम्पादन गर्नुहोस्

  संकटा क्लब काठमाडौ १-१
(६-७)
  रूपन्देही ११
अनिल गुरूङ   ६५' अमर डंगोल   ७६'
महेन्द्र रंगशाला

स्रोत सम्पादन गर्नुहोस्