नेपालगञ्ज गोल्डकप २०७३
नेपालगञ्ज गोल्डकप २०७३ नेपालगञ्ज गोल्डकपको दोस्रो संस्करण हो । सडन डेथमा १-१(५-६) विजयी हुँदै अग्नी रुपन्देहीले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको उपाधि जितेको थियो। निर्धारित समय १–१ को बराबरी, टाइब्रेकरमा ४–४ को बराबरीपछि सडन डेथमा रुपन्देही विजयी भएको थियो । सडन डेथमा पनि ३–३ पेनाल्टी हान्नु परेको थियो ।साएमजी क्लब संकटालाई बिहीबार सडन डेथमा पराजित गर्दै रुपन्देहीले वर्षको दोस्रो उपाधि जितेको हो ।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल नेपालगञ्ज |
मिति | २०७३,४ फागुन २६ देखि चैत ३ गते सम्म |
टोलीहरू | १० |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | रूपन्देही ११ (पहिलोऔँ उपाधि) |
उप-विजेता | संकटा क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ९ |
शीर्ष गोलकर्ता(हरू) | अमर डंगोल(RUP-XI) (५ गोल) |
सहभागी टिमहरू
सम्पादन गर्नुहोस्राउन्ड १
सम्पादन गर्नुहोस्सेमिफाइनल
सम्पादन गर्नुहोस्नेपाल पुलिस क्लब | १-२ | रूपन्देही ११ |
---|---|---|
जुमानु राई ३५' | अमर डंगोल ५५', ७५' |
महेन्द्र रंगशाला
फाइनल
सम्पादन गर्नुहोस्संकटा क्लब काठमाडौ | १-१ (६-७) |
रूपन्देही ११ |
---|---|---|
अनिल गुरूङ ६५' | अमर डंगोल ७६' |
महेन्द्र रंगशाला