नुसान्तारा ( Indonesian pronunciation: [nusanˈtara] ), आधिकारिक रूपमा नुसान्तारा राजधानी शहर ( इण्डोनेशियन: Ibu Kota Nusantara ) ), इन्डोनेसियाको भावी राजधानी हो, जुन अगस्ट २०२४ मा देशको राष्ट्रिय दिवस मनाउने गरी उद्घाटन गरिने छ। [१] योजनाबद्ध यस सहरले १९४५ देखि राष्ट्रिय राजधानी जकार्तालाई प्रतिस्थापन गर्नेछ। [क]

बोर्नियो टापुको पूर्वी तटमा अवस्थित जुन हाल पूर्वी कालिमान्टन प्रान्तको भाग हो, यो सहरले पहाडी परिदृश्य, जंगल र खाडीको विशेषता सहित २,५६० किमी (९९० वर्ग माइल) क्षेत्रलाई समेट्ने अपेक्षा गरिएको छ। , । [२] [३]

जकार्ता राजधानी क्षेत्र जस्तै [४] नुसन्तारा पूर्वी कालिमन्तनबाट छुट्टिएर नयाँ प्रान्तको रूपमा गठन हुने अपेक्षा गरिएको छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Indonesia Breaks Ground on Its New Capital City, Bloomberg, by Faris Mokhtar and Rieka Rahadiana, 3 Aug 2024
  2. "Nusantara Becomes The Name Of The New Capital City, This Is What It Means", VOI.id, २०२२-०१-१७, मूलबाट १९ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०१-१७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-१९ मिति
  3. Mariska, Diana (२०२२-०१-१७), "Nusantara Is the Name of Indonesia's New Capital", TheIndonesia.id, मूलबाट १९ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०१-१७ 
  4. Hananto, Akhyari (१९ डिसेम्बर २०१९), "Menyambut Provinsi Baru di Ibu Kota Baru", GoodNews from Indonesia (idमा), मूलबाट ५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०२२ 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found