नीलकाँडा एक किसिमको काँडादार झाडी हो। यो घरको कम्पाउण्डको रूपमा घरवरिपरि लगाइन्छ। यसलाई विभिन्न आकारमा सजाउन सकिन्छ।

नीलकाँडा
फूल
फल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
D. erecta
वैज्ञानिक नाम
Duranta erecta
L.
पर्याय

Duranta repens L.