सुष्मा कार्की

नेपाली चलचित्र अभिनेत्री

सुष्मा कार्की (अङ्ग्रेजी: Sushma Karki) नेपाली चलचित्रकी चर्चित अभेनित्री हुन् । [१][२][३][४] उनले आफ्नो चलचित्र करियरको सुरुवात मेरो एउटा साथी छ चलाचित्रबाट गरेकी हुन् । उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् पछि उनले मोडलिङ्गमा सफलता पाएपछि अभिनय क्षेत्रमा परवेश गरेकी हुन् । थुप्रै फेसन शोमा क्याटवाक गरे पछि सुष्माले म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् ।[५][६][७]

सुष्मा कार्की
जन्म (1985-02-14) १४ फेब्रुअरी १९८५ (उमेर ३९)
बर्दिया
राष्ट्रियतानेपाली
चिनारीको कारणअभिनेत्री, मोडेल
उचाइ५ फिट ५ इन्च
तौल५५ किग्रा

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

पेशागत जीवनी सम्पादन गर्नुहोस्

विवादहरू सम्पादन गर्नुहोस्

सुश्मा कार्की विभिन्न कारणले विवादमा आइरहने नायिका हुन् । केही समय अगाडि उनले आफ्नै पोष्ट-प्रोडक्सनको फिल्म बार का निर्माताले आफूलाई यौन उत्पीडन गरेको आरोप लगाइकी थिइन् । तर निर्माताको समूहले भने उनको यो आरोप अस्विकार गरेको थियो । [८]

अवार्ड सम्पादन गर्नुहोस्

चलचित्र सम्पादन गर्नुहोस्

कार्कीले विभिन्न चलचित्रमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छिन्:

  • मेरो एउटा साथी छ
  • बिन्दास
  • बाउन्सर
  • मेरो जीवन साथी
  • लूट

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Kumar, Pradeep (२०१३-०२-२६), "Popular Nepali Model | Nepali Chalchitra Actress", Sushma Karki, अन्तिम पहुँच २०१३-०९-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-२६ मिति
  2. "Official Site ::Hot Nepali Model and Actress", Sushma Karki, अन्तिम पहुँच २०१३-०९-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
  3. "Nepali ActressSushma Karki Archives", Nepali Actress, २०१३-०६-२०, अन्तिम पहुँच २०१३-०९-२० 
  4. PNP Media (२०१३-०२-०८), "PNP Media – Online Media – For Movies, Music and Entertainment – Interview with Sushma Karki (Actress)", Thepnpmedia.com, अन्तिम पहुँच २०१३-०९-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२८ मिति
  5. "Profile: KathmanduCraze.com - Sushma Karki - Celeb", KathmanduCraze.com, २०१३-०९-१४, अन्तिम पहुँच २०१३-०९-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  6.  Posted by badmasi at 11:40 pm, "Sushma Karki says no more to vulgar roles", Movies Nepal, अन्तिम पहुँच २०१३-०९-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२१ मिति
  7. "Sushma Karki Photo Album", Imagechannels.com, अन्तिम पहुँच २०१३-०९-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२१ मिति
  8. "Sushma karki accuses of sexual harassment", Xnepali.net, २०१२-०७-२२। 

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

बाहिरि लिङ्कहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

■ अशिष्मा नकर्मी