नारायणपाती बुट्यान वर्गमा पर्ने वनस्पति हो। यसको काण्ड एक विषेश प्रकारको झुसले ढाकेको हुन्छ। यसलाई बोलिचालिको भाषामा नारनपाती वा पाती पनि भनिन्छ। यसको पात पूजाआजामा पातीको रूपमा प्रयोग गरिन्छ। यसलाई नेपाल भाषामा सिन: स्वँ र अङ्ग्रेजीमा Butterfly Bushभनिन्छ।

Buddleja paniculata
B. paniculata leaves
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
B. paniculata
वैज्ञानिक नाम
Buddleja paniculata
Wall.
पर्याय
  • Buddleja acutifolia C.H.Wright
  • Buddleja lavandulacea Kraenzl.
  • Buddleja gynandra C.Marquand
  • Buddleja mairei H.Lév.
  • Buddleja mairei var. albiflora H.Lév.
नेपालमा पाइने नारायणपाती