नामथाङ
नामथाङ भारतको सिक्किम राज्यको नाम्ची जिल्लाको एउटा सानो सहर हो। यो नाम्ची जिल्लाको सदरमुकाम नाम्ची शहरबाट २४ किलोमिटरको दूरीमा अवस्थित छ। यो सिक्किम राज्यको राजधानी गान्तोकबाट ६१ किलोमिटर टाढा अवस्थित छ। नजिकैको नाम्ची, राङपो नामथाङबाट पूर्वतर्फ २१ किलोमिटर को दूरीमा छ। यस शहरबाट १८० डिग्री चौडा पर्वत शृङ्खलाहरू देख्न सकिन्छ। नामथाङ दक्षिण सिक्किमको एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो। नागी डाँडा, तेन्डोङ डाँडा र अर्गानिक खेती, नाम्थाङ बाँस हस्तकला यस क्षेत्रका प्रमुख पर्यटकीय स्थल हुन्।[१]
नामथाङ | |
---|---|
निर्देशाङ्क: २७°१०′उ॰ ८८°२९′पू॰ / २७.१६७°N ८८.४८३°Eनिर्देशाङ्कहरू: २७°१०′उ॰ ८८°२९′पू॰ / २७.१६७°N ८८.४८३°E | |
देश | भारत |
राज्य | सिक्किम |
जिल्ला | नाम्ची |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "दोस्रोपल्ट नामथाङ रातेपानी समष्टिका पन्ध्र नेत्र रोगीहरूको भयो निशुल्कः शल्यक्रिया", हिन्दुस्थान समाचार (नेपालीमा), अन्तिम पहुँच २०२४-१२-१९।
सिक्किम भूगोलसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |