नवौं राष्ट्रिय खेलकुद २०७९ मा क्रिकेट
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नवौं राष्ट्रिय खेलकुद २०७९ मा क्रिकेट एक क्रिकेट खेलको विवरणहरू;
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल |
टोलीहरू | ११ टिम |
स्थान(हरू) | (१ सहरहरू आयोजक सहर) |
सहभागी टोलीहरू
सम्पादन गर्नुहोस्
|
|
|
पुरूष
सम्पादन गर्नुहोस्क्रिकेट
सम्पादन गर्नुहोस्पुलिसले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो । पुलिसले राष्ट्रिय खेलकुदमा क्रिकेटतर्फ पहिलो स्वर्ण जितेको थियो । जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो[१][२]।
सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा कास्य पदक जितेको थियो । कास्य पदकका लागि सुदूरपश्चिम र एनरआएनए स्पोर्ट्स एकेडेमबीच खेल हुनुपर्ने थियो । पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध सुदूरले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर टस लगत्तै वर्षा भएको थियो । खेल हुन नसकेपछि कास्य पदकको लागि भएको टसमा सुदूरपश्चिमले जित्दै पदक पक्का गरेको थियो[३]।
खेलहरु
सम्पादन गर्नुहोस्- तेस्रो स्थान
सुदुरपश्चिमाञ्चल विकास क्षेत्र ०/० |
वि | एन आर टिम ०/० |
वर्षाले रोकिएको खेलमा सुदुरपश्चिमाञ्चल विकास क्षेत्रले टस जितेरै काश्य पदक जितेको थियो । टि.यु. रंगशाला, काठमाडौं | |
- फाइनल
०८ पौष २०७३ ०९:०० - १२:१० (दिउँसो) |
नेपाल पुलिस क्लब १०४/१० (२० ओभर) |
वि | त्रिभुवन आर्मी क्लब १०४/२ (६.२ ओभर) |
पुलिसले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो टि.यु. रंगशाला, काठमाडौं |
- पदक तालिका
नेपाल प्रहरी | नेपाली सेना | सुदूरपश्चिम प्रदेश |
महिला
सम्पादन गर्नुहोस्खेलहरु
सम्पादन गर्नुहोस्- तेस्रो स्थान
- फाइनल
पदक तालिका
सम्पादन गर्नुहोस्_ | _ | _ |
अन्तिम पदक तालिका
सम्पादन गर्नुहोस्स्थान | टिम | स्वर्ण | रजत | कांस्य | कुल |
---|---|---|---|---|---|
१. | नेपाल प्रहरी | १ | ० | ० | १ |
२. | नेपाली सेना | ० | १ | ० | १ |
३. | सुदूरपश्चिम प्रदेश | ० | ० | १ | १ |
सन्दर्भ सामाग्रीहरु
सम्पादन गर्नुहोस्- ↑ "दीपेन्द्रको पहिलो कप्तानीमै पुलिसलाई स्वर्ण २०७९", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९।
- ↑ "एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिबिहीबार, भदौ ३०, २०७९।
- ↑ "टस जितेरै सुदूरले नवौंको कास्य जित्यो २०७९", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिबिहीबार, भदौ ३१, २०७९।