नरसिंह थापा

काजी नरसिंह थापा नेपाली काजी एवम् भारदार हुन् । उनीसहित रणवीर सिंह थापा, चौत्तरिया प्रण शाह, बखतसिंह सरदार, दलभञ्जन पाँडे र कप्तानहरूले मोहरछाप लगाइ चिठ्ठीमा सुगौली सन्धिको पत्र पुर्याएका थिए ।[१] उनी बडाकाजी अमरसिंह थापाका छोरा हुन् ।

श्री काजी
नरसिंह थापा
Old Bhardar letter.gif
दाहिनेबाट दोस्रो मोहर छाप नरसिंह थापाकाजीको
सैनिक सेवा
निष्ठा नेपाल
श्रेणीकाजी

स्रोतहरूसम्पादन