नयाँ शक्ति पार्टी, नेपाल
बाबुराम भट्टराईद्वारा स्थापित राजनीतिक दल
(नयाँ शक्ति नेपालबाट अनुप्रेषित)
नयाँ शक्ति पार्टी नेपाल वा नयाँ शक्ति नेपालको एक राजनीतिक दल हो। यसका संयोजक पूर्व-प्रधानमन्त्री तथा पूर्व-माओवादी नेता डा. बाबुराम भट्टराई रहनु भएको छ।
नयाँ शक्ति पार्टी, नेपाल | |
---|---|
नेता | बाबुराम भट्टराई |
स्थापना | १२ जुन २०१६ |
प्रमुख कार्यालय | बबरमहल, काठमाडौँ |
विद्यार्थी सङ्गठन | नयाँ शक्ति बिद्यार्थी सङ्घ |
युवा सङ्गठन | राष्ट्रिय युवा अभियान |
महिला सङ्गठन | महिला शक्ति सङ्घ |
Trade wing | नेपाली समाजवादी औद्योगिक श्रमिक सङ्घ |
विचारधारा | लोकतान्त्रिक समाजवाद मार्क्सवाद |
राजनीतिक स्थान | Center-left देखि वामपन्थी राजनीति |
प्रतिनिधि सभा सदस्य | १ / २७५ |
निर्वाचन चिह्न | |
वेबसाइट | |
nayashaktinepal |
पृष्ठभूमि
सम्पादन गर्नुहोस्एनेकपा माओवादीबाट सम्बन्ध बिच्छेद गरेर बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो नयाँ पार्टी दर्ता गरेका थिए।[१]
प्रतिबद्धताहरू
सम्पादन गर्नुहोस्- समतामूलक समृद्धि
- समानुपातिक/समावेशी लोकतन्त्र
- सुशासन/सदाचार
- स्वाधीनता/सार्वभौमिकता
- समुन्नत समाजवाद
आदर्श वाक्य
सम्पादन गर्नुहोस्अबको निकास समावेशी विकास
समृद्धि सम्भव छ हाम्रै पालामा— नयाँ शक्ति नेपाल