नन्दा (८ जनवरी १९३९ - २५ मार्च २०१४) हिन्दी चलचित्रहरूकी एक अभिनेत्री थिइन्।

नन्दा
जन्म८ जनवरी १९३९
कोल्हापुर, ब्रितानी भारत
मृत्युजनवरी 2014 (aged 2010–2011)
मुम्बई, भारत[१]
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकाल१९५७–१९९५ (सेवानिवृत्ति)
पुरस्कारचलचित्र आँचल (१९६०)को लागि फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेत्री पुरस्कार

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

उनको जन्म ८ जनवरी १९३९मा मुम्बई, भारतमा भएको थियो। नन्दाको पिताको नाम विनायक दामोदर थियो, उनी मराठी चलचित्रहरूको एक सफल अभिनेता र निर्देशक थिए। विनायक दामोदर 'मास्टर विनायक'को नामले अधिक प्रसिद्ध थिए। नन्दा आफ्नु घरमा सात भाई-बहिनीहरूमा सबैभन्दा कान्छी थिइन्। उनलाई आफ्नु पिताको माया धेरै समय सम्म मिल्न सकेन। उनको बाल्यावस्थामा नै पिताको देहान्त भएको थियो। यस पश्चात नन्दाको परिवारले धेरै कठिन समय व्यतीत गर्नु पर्यो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्