नाङ्गा पर्वत (संस्कृत: नङ्न पर्वत),उर्दु: ننگا پربت[nəŋɡaː pərbət̪]) विश्वको नवौँ अग्लो र आठ हजार मिटर भन्दा माथि उचाइ भएको हिमाल हो। यसको उचाइ ८,१२६ मि. (२६,६६० फिट) रहेको छ । यो हिमाल परी मैदान राष्ट्रिय निकुञ्ज मा पर्दछ । यो हिमालको नाम संस्कृतका दुइ शब्द 'नङ्न' र 'पर्वत' बाट बनेको हो, जस्को शाब्दिक अर्थ नाङ्गो पर्वत हुन्छ ।

नाङ्गा पर्वत
ننگا پربت
पाकिस्तानको परी मैदान बाट देखिएको नाङ्गा पर्वत
सर्वोच्च बिन्दु
उचाइ८,१२६ मी (२६,६६० फिट)
नवौँ
प्रमुखता४,६०८ मी (१५,११८ फिट)Ranked 14th
भिन्नता१८९ किमी (११७ माइल) Edit this on Wikidata
सूचीEight-thousander
Ultra
भूगोल
नाङ्गा पर्वत is located in तिब्बती पठार
नाङ्गा पर्वत
नाङ्गा पर्वत
Location in Northern Areas, Pakistan[१]
स्थानगिल्गिट-बाल्टिस्तान, पाकिस्तान[१]
क्षेत्रNP
हिमशृङ्खलाHimalayas
आरोहण
पहिलो आरोहणहर्मन बुलले ३ जुलाई १९५३ मा
सबैभन्दा सजिलो मार्गDiamir (West Face)

सन्दर्भ सामग्रीहरू ‍‍ सम्पादन गर्नुहोस्

  1. १.० १.१ Nanga Parbat lies on the western side of the Line of Control in Pakistan-administered Kashmir.