मेजर ध्यानचंद सिंह जन्म २९ अगस्त १९०५ मा भारत को इलाहाबादमा भएको थियो उनी एक भारतीय फिल्ड हॉकी का भुतपूर्व खेलाडी तथा कप्तान पनि थिए । उनलाई विश्वकै उत्कृष्ट खेलाडी मानिन्छ उनले लगातार ३ पटक सम्म ओलम्पिकमा भारतीय हाकी टीमलाई स्वर्ण पदक जिताउनेपहिलो खेलाडी पनि हुन उनले सन १९२८ मा एम्सटर्डम ओलोम्पिक , १९३२ मा लॉस एंजेल्स ओलोम्पिक तथा १९३६ मा बर्लिन ओलम्पिक पर्दछन । आज पनि भारतमा उनको जन्म दिनका दिन भारतीय खेल दिवस मनाउने गरिन्छ ।[१]

ध्यानचंद सिंह

सामान्य जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. हिन्दी विकिपिडिया देखि अनुवादित

बाह्यलिंक सम्पादन गर्नुहोस्