धीरेन्द्र शाह
(धिरेन्द्र शाहबाट अनुप्रेषित)
अधिराजकुमार धिरेन्द्र वीर बिक्रम शाह देव राजा महेन्द्र र युवराज्ञी इन्द्रराज्य लक्ष्मीका कान्छो छोरा थिए। [१] २०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डमा उनको मृत्यु भएको थियो। उनका दाजुहरू बिरेन्द्र र ज्ञानेन्द्र नेपालका राजा भएका थिए।
अधिराजकुमार धिरेन्द्र | |||||
---|---|---|---|---|---|
श्री ५ कान्छा अधिराजकुमार | |||||
जन्म | नारायणहिटी दरबार, काठमाडौँ, नेपाल | १४ जनवरी १९५०||||
मृत्यु | १ जुन २००१ बिरेन्द्र सैनिक अस्पताल | (उमेर ५१)||||
जीवनसाथी | प्रेक्षा जया पाण्डे शिर्ले ग्रेअनी | ||||
| |||||
घराना | शाह वंश | ||||
बाबु | राजा महेन्द्र | ||||
आमा | युवराज्ञी इन्द्र राज्यलक्ष्मी देवी शाह | ||||
धर्म | हिन्दू |
उनको जन्मिदा भएको अधिक रक्तश्रावले उनकी आमाको मृत्यु भएको थियो।
मृत्यु
सम्पादन गर्नुहोस्आफ्नो भाउजू रानी ऐश्वर्य संगको नराम्रो सम्बन्धको कारणले धिरेन्द्र बिरलै नारायणहिटी दरबारमा जाने गर्थे। २०५८ जेठ १९ को भोजमा सामेल हुँदा त्यहाँ भएको नरसंहारमा उनको पनि हत्या भयो।