द सिम्प्सनस् (अङ्ग्रेजी: The Simpsons) एक एनिमेटेड सिट्कम (सिचुवेसनल् कमेडी) शृङ्खला हो । एमी एवार्ड जिती सकेको यो कार्यक्रम म्याट ग्रोनिंगले फक्स ब्रोडकास्टिंग कम्पनिकको लागि बनाएका थिए ।[१][२][३] यो कार्यक्रम टेलिभिजन जगतको इतिहासमा सबै भन्दा सफल र लोकप्रीय कार्यक्रमहरू मध्य एक हो । यसका प्रमुख पात्रहरू यस प्रकार छन्-

  • होमर सिम्प्सन
  • मार्ज सम्प्सन
  • बार्ट सिम्प्सन
  • लिजा सिम्प्सन
  • म्यागी सिम्प्सन
  • अब्राहम सिम्प्सन
  • मोन्टगमरी बर्न्स
  • अपु नाहासापीमापेतिलोन
  • मोअ सिज्ल्याक आदि
द सिम्प्सन्स
निर्माण गर्ने देशसंयुक्त राज्य अमेरिका
भाषा(हरू)अंग्रेजी
सत्रहरुको सङ्ख्या२८
भागहरूको सङ्ख्या६१८
निर्माण
प्रसारण अवधि२१–२४ मिनेट
बाह्य कडीहरू
आधिकारिक वेभसाइट

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Ortved, John (अक्टोबर १२, २०१०), The Simpsons: An Uncensored, Unauthorized History, Faber & Faber, पृ: २८७, आइएसबिएन 978-0-86547-939-5, अन्तिम पहुँच फेब्रुअरी २, २०१४ 
  2. Facts On File, Incorporated (२०१०), Animation, Infobase Publishing, पृ: ९, आइएसबिएन 978-1-4381-3249-5, अन्तिम पहुँच फेब्रुअरी २, २०१४ 
  3. Irwin, William; Conard, Mark T.; Skoble, Aeon J. (अगस्ट २१, २०१३), The Simpsons and Philosophy: The D'oh! of Homer, Open Court, पृ: १९७२, आइएसबिएन 978-0-8126-9694-3, अन्तिम पहुँच फेब्रुअरी २, २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्